+
+

रहरलाग्दो रोटी मेला : फिनीदेखि अनारसासम्म

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ कात्तिक ६ गते १७:०२

६ कात्तिक, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा पाँचौ राष्ट्रिय रोटी मेला आयोजना गरिएको छ ।

तिहारको अवसरमा बुधबार आयोजना गरिएको रोटी मेलामा विभिन्न जातजातिहरुको पर्वमा प्रयोग हुने रोटी तथा मिठाइका परिकारहरु प्रदर्शनमा राखिएका छन् ।

प्रदर्शनीमा सेलरोटी, फिनीरोटी, अरसा रोटी, थारु रोटी लगायतका परिकारहरु राखिएका छन् ।

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?