+
+

विश्वकपका लागि उरुग्वेको टिम घोषणा, रोनाल्ड अराउजो पनि समावेश

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २५ गते १३:१२

२५ कात्तिक, काठमाडौं । यही नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप फुटबलका लागि उरुग्वेको टिम घोषणा भएको छ । प्रशिक्षक डिएगो अलोन्सोले बिहीबार राती २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।

टिममा चोटसँग संघर्ष गरिरहेका डिफेण्डर रोनाल्ड अराउजो पनि समावेश छन् । अनुभवी खेलाडीहरु डिएगो गोडिन, फर्नान्डो मुस्लेरा, लुइस सुआरेज र एडिनसन कभानी टिममा समावेश छन् ।

विश्वकपमा उरुग्वे समूह एचमा छ । उरुग्वेले पहिलो खेल नोभेम्बर २४ मा दक्षिण कोरियासँग खेल्नेछ ।

उरुग्वेको टिम

गोलकिपरः फर्नान्डो मुस्लेरा, सर्जिको रोचेट, सेबास्टिएन सोसा

डिफेण्डरः जोस जिमिनेज, सेबास्टिन कोएट्स, डिएगो गोडिन, मार्टिन क्यासर्स, रोनाल्ड अराउजो, गुइलेर्मो भारेला, जोस लुइस रोड्रिगेज, माथिएस ओलिभिएरा, माथिएस भिना

मिडफिल्डरः लुकास टोरेइरा, मानुएल उगार्थे, रोड्रिगो बेन्टानकुर, माथिएस भेसिनो, फेडरिक भालभेर्डे, फकुन्डो पेलेस्ट्री, अगस्टिन कानोबिओ, जिओर्जियन डे अराकस्काएटा, निकोलस डे ला क्रुज

फरवार्डः फकुन्डो टोरेस, म्याक्सी गोमेज, लुइस सुआरेज, एडिसन कभानी, डार्विन नुनेज

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?