+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

साँझ ७ बजेदेखि मात्रै सवारी साधन चलाउन पाइने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते १८:३७
फाइल तस्वीर

४ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा साँझ ७ बजेदेखि मात्रै सबै प्रकारका सवारी साधन चल्न पाउने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

परिसरअनुसार मतदान सकिए पनि मतपेटिका संकलनको कार्य अझै जारी रहेकोले अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा लगाइएको रोक यथावत छ ।

‘अत्यावश्यक बाहेकका सवारी आवगमनमा लगाइएको रोक ७ बजेसम्म कायम नै छ,’ परिसरका एसपी दिनेश कोइरालाले भने, ‘त्यस अघि पास बाहेकका सवारी साधन नचालाइलिन अनुरोध गर्दछौं ।’

मतदान सकिए लगत्तै सवारी खुलेको भन्दै सडकमा निस्किनेहरु बढ्दा व्यवस्थापनमा कठिनाइ भएको पनि एसपी मैनालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?