
६ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले नेकपा एमालेका ईश्वर पोखरेलसँग अग्रता बढाएका छन् । १८ हजार ७८१ मत गनिसक्दा सत्ता गठबन्धनका उम्मेदवार पौडेलले ६ हजार १८१ मत प्राप्त गरेका छन् ।
उनलाई पछ्याइरहेका पोखरेलले ४ हजार ३६५ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका डा प्रणय शमशेर राणाले ३ हजार १९९ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4