७ मंसिर, अर्घाखाँची । अर्घाखाँची प्रदेश सभा २ मा नेकपा एमालेका रामजीप्रसाद घिमिरे विजयी भएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार कमल भुसाललाई पराजित गर्दै घिमिरे विजयी भएका हुन ।
विजयी घिमिरेले २२ हजार ७७६ ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कमल भुसालले २१ हजार ९७५ ल्याएका हुन । ८०१ मतान्तरले घिमिरे विजयी भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4