 
																			७ मंसिर, स्याङ्जा । स्याङ्जा प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश सभा १ मा नेकपा एमालेका उम्मेदवार नेतृ सीता सुन्दास विजयी भएकी छन् ।
सुन्दास १४ हजार ६ सय ९० मत प्राप्त गर्दै विजयी भइन् । उनले नेकपा माओवादीकी उम्मेदवार अमृता थापा मगर १४ सय २४ मतान्तरले पराजित भएकी छन् । अमृताले १३ हजार २६६ मत पाइन् ।
यसअघि २०७४ को प्रदेश सभा चुनावमा यो क्षेत्रबाट अमृताका काका दिपक थापाले जितेका थिए । तर यसपालि अमृता पराजित भइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4