
८ मंसिर, पोखरा । कास्की–२ (२) बाट प्रदेशसभा सदस्यमा विन्दुकुमार थापा निर्वाचित भएका छन् । नेकपा एमालेकी मिना गुरुङलाई १ हजार ३११ मतान्तरले पराजित गर्दै थापा फेरि प्रदेशसभा सदस्य चुनिएका हुन् ।
थापाले ९ हजार २८० मत पाएका छन् भने गुरुङले ७ हजार ९७१ मत पाए । राप्रपाका अरुण गिरीले ३ हजार ९०३ मत पाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4