+
+

सर्लाही-४ बाट कांग्रेसका बागी अमरेश सिंह निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते २१:२०

८ मंसिर, सर्लाही । सर्लाही निर्वाचन क्षेत्र-४ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्‍मेदवार डा. अमरेश कुमार सिंह निर्वाचित भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्‍मेदवार नागेन्द्र कुमार रायलाई १ हजार ७६५ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।

सिंहले २० हजार १७ मत पाउँदा उनका प्रतिस्पर्धी रायले १८ हजार २५२ मत मात्र ल्‍याए ।

यस्तै अर्की स्वतन्त्र उम्‍मेदवार मधुमाला कुमारी यादवले १४ हजार ६२२ मत ल्‍याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?