+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

यी हुन् एमालेबाट प्रदेश १ मा समानुपातिक सांसद, भीम आचार्यकी पत्नी पनि अटाइन्

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २४ गते १६:५४

२४ मंसिर, काठमाडौं । नेकपा एमालेले प्रदेश १ को प्रदेशसभामा समानुपातिक पद्धतिबाट चयन हुने सांसदको नाम टुंगो लगाएको छ ।

शनिबार बसेको सचिवालय समितिको बैठकले समानुपाितिक पद्धतिबाट चयन हुने १५ जनाको नाम टुंग्याएको हो । जसमा एमाले नेता तथा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भीम आचार्यकी पत्नी मीरादेवी खनाल आचार्य पनि परेकी छन् ।

प्रदेश १ मा एमालेबाट समानुपातिकमा को को छानिए सूची हेर्नुहोस् :

आदिवासी जनाजाति महिला

सिर्जना दनुवार, उदयपुर
कमला थापा, झापा
मीना श्रेष्ठ, सुनसरी
सिर्जना राई, भोजपुर
मालती कुमारी लिम्बु, मोरङ

आदिवासी जनाजाति पुरुष

नम्बरलाल धिमाल, झापा

खसआर्य महिला

शिला दीक्षित, मोरङ
तारादेवी ढकाल, झापा
मीरादेवी खनाल आचार्य, सुनसरी
गीतादेवी रेग्मी, उदयपुर

अल्पसंख्यक

लाहुरी कुमारी जिमी याक्ख्या, सुनसरी

दलित

कमला दर्नाल, तेह्रथुम

मधेसी

गीतारानी महतो, मोरङ

मुस्लिम

नुरसदी वेगम, मोरङ

थारु

ललिताकुमारी चौधरी, झापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?