+
+

गण्डकीमा समानुपातिकबाट १० सांसद छानिए, कास्की र बागलुङको बर्चश्व

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २४ गते १७:१६
एमाले सचिवालय बैठकको फाइल तस्वीर

२४ मंसिर, काठमाडौं । नेकपा एमालेले समानुपातिक पद्धतिबाट चयन भएका गण्डकी प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको छ ।

शनिबार एमालेले चयन गरेका १० सांसदमा कास्की र बागलुङका नेताहरु बढी रहेका छन् ।

हेर्नुहोस् सूची

खसआर्य महिला

यशोदा रिमाल, लजमुङ
देवका पहाडी, कास्की

खसआर्य पुरुष

कृष्णप्रसाद पाठक, बाग्लुङ
प्रकाशबहादुर केसी, कास्की

आदिवासी जनजाति महिला

विनाकुमारी थापा, बाग्लुङ
निर्मला थापा, स्याङ्जा
राजकुमारी भुजेल, कास्की (अल्पसंख्यक)

आदिवासी जनजाति पुरुष

लिलाबहादुर थापा मगर, बाग्लुङ

दलित

नन्दकला दमाई, कास्की
गोविन्दबहादुर नेपाली, बाग्लुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?