+
+

भ्वाइस अफ नेपालबाट बाहिरिए आशिष रायमाझी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २४ गते १८:५७

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ मा अहिले लाइभ शो राउण्ड प्रसारण भइरहेको छ । अन्तिम ९ प्रतिस्पर्धी घोषणा हुँदा शुक्रबारको एपिसोडबाट अर्का एक प्रतियोगी बाहिरिएका छन् ।

आज शनिबारको एपिसोडबाट पनि अर्का एक प्रतियोगी बाहिरिनेछन् ।

शुक्रबार टिम प्रमोद खरेलका आशिष रायमाझी बाहिरिएका छन् । दर्शकको मतको आधारमा कम मत ल्याउने प्रतिस्पर्धी बाहिरिएको जनाइएको छ ।

शनिबारको प्रस्तुतिको अन्तिम समयसम्म दर्शकले भोट गर्न पाउने सुविधा छ । द भ्वाइस अफ नेपाल प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे हिमालय टीभीबाट प्रसारण हुँदै आएको छ ।

गतसाता भूपेन्द्र रणपाल र वर्षा इटानी बाहिरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?