+
+

प्रदेश १ मा मुख्यमन्त्री कार्कीसँगै ३ मन्त्रीले शपथ लिने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते १४:३४

२५ पुस, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीसँगै तीन जना मन्त्रीले शपथ ग्रहण गर्ने भएका छन् ।

माओवादी केन्द्र बिना नै ३ जनाले शपथ ग्रहण गर्ने भएका हुन् ।

एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाबाट निर्मला लिम्बुले शपथ ग्रहण गर्नेछन् ।

नेकपा एमाले प्रमुख सचेतक रेवतिरमण भण्डारीका अनुसार मन्त्रीलाई मन्त्रालय तोकिएको छैन ।

नेकपा  माओवादी केन्द्रले भने प्रदेश १ सरकारको नेतृत्व आलोपालो गर्ने गरी सहमति नभएसम्म आफूहरु सरकारमा नजाने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?