+
+

बी डिभिजन लिग चैत १५ देखि, तयारी खर्च बढाइयो

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २६ गते १७:१७

२६ पुस, काठमाडाैं । अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक बी डिभिजन लिग फुटबल चैत १५ गतेदेखि सुरु गर्ने घोषणा गरेको छ ।

मंगलबार एन्फा पदाधिकारी र बी डिभिजन क्लबका प्रतिनिधिबीचको छलफलले लिगको मिति टुंगो लगाएको हो ।

एन्फाले बी डिभिजन क्लबहरुका लागि प्रदान गर्ने तयारी खर्चमा पनि बृद्धि गरेको छ । १२ लाख ५० हजारबाट बढाएर नयाँ सिजनका लागि बी डिभिजन क्लबले १४ लाख ५० हजार रुपैयाँ पाउने भएका छन् ।

लिगका लागि क्लबहरु माघ मसान्तसम्म टिम दर्ता गरिसक्नुपर्नेछ भने चैत ७ गतेसम्म खेलाडी दर्ता समय दिइएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?