
काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो सेवा–सुविधा विस्तार गर्ने क्रममा काठमाडौंको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा दुई वटा विल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ ।
बैंकले कान्ति बाल अस्पतालको आकस्मिक वार्ड र बाल मनोरोग वार्डमा आउने बिरामी एवं बिरामीहरुका परिवारजनलाई लक्षित गरी ४ माघदेखि दुई वटा बिल काउन्टरहरु सञ्चालनमा ल्याएको जनाएको छ ।
उक्त भुक्तानी काउन्टरहरुले सार्वजनिक बिदा बाहेक अन्य दिनहरुमा बिहान ९ः०० बजेदेखि अपरान्ह ३ः०० बजेसम्म ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4