२१ माघ, काठमाडौं । सिंहदरबारमा प्रतिपक्षी दलहरूको बैठक सुरु भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा बैठक बसेको हो । बैठक कांग्रेस संसदीय दलको कार्यालयमा जारी छ ।
बैठकमा कांग्रेससहित एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी भएका छन् ।
पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4