+
+

कतिमा हुँदैछ सुन र चाँदीको कारोबार ?

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १ गते १२:१४

१ फागुन, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार सार्वजनिक बिदा भएपनि सुनको मूल्य तोकिएको छ ।

सोमबार सुन र चाँदीको कारोबार आइतबारकै मूल्यमा भइरहेको महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ४ हजार, तेजावी सुनको मूल्य एक लाख ३ हजार ५ सय र चाँदीको मूल्य १ हजार २ सय ९५ रुपैयाँ तोकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?