+
+

लुम्बिनी प्रदेशले भोलि स्थापना दिवस मनाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २ गते १९:५६

२ फागुन, दाङ। लुम्बिनी प्रदेश सरकारले बुधवार स्थापना मनाउने भएको छ । भोलि लुम्बिनी प्रदेश सरकार स्थापना भएको पाँच वर्ष पूरा हुँदैछ।

मन्त्रिपरिषद्को मंगलबार बसेको पूर्ण बैठकले प्रदेश सरकारको स्थापना दिवस प्रदेश राजधानी देउखुरीमा भव्य रुपमा मनाउने निर्णय गरेको हो ।

स्थापना दिवसको अवसरमा भोली सम्मान तथा विभूषण प्रदान गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको औपचारिक उट्घाटन प्रदेश प्रमुख अमिक शेरचणले गर्ने भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?