
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको जिल्ला प्रहरी परिसरले चितवनको भरतपुरबाट ५३ वर्षीय राज कडेललाई पक्राउ गर्यो।
- उनीविरुद्ध २६ लाख रुपैयाँ बिगो भएको विश्वासघात र ठगी सम्बन्धी मुद्दा छ।
- उहाँलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि पक्राउ गरिएको हो।
१९ असार, काठमाडौं । २६ लाख रुपैयाँ बिगो भएको आपराधिक विश्वासघात तथा ठगी सम्बन्धी कसुर मुद्दाका फरार आरोपी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–२ घर भएका ५३ वर्षीय राज कडेल छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार सिफलबाट पक्राउ गरेको हो ।
२६ लाख रुपैयाँ बराबरको आपराधिक विश्वासघातको मुद्दामा उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4