+
+

राष्ट्रपतिको चुनाव जितिन्छ : एमाले सचिव भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १३ गते ११:२२

१३ फागुन, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपतिको चुनावमा एमालेका उम्मेदवार सुवास नेम्वाङ विजयी हुने दाबी गरेका छन् ।

पार्टीका तर्फबाट नेम्वाङ उम्मेदवार तय भएपछि सचिव भट्टराईले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘सुवास नेम्बाङ राष्ट्रपती उम्मेदवार । बधाई छ सुवास दाई, जितिन्छ ।’

नेपाली कांग्रेसका तर्फबाट राष्ट्रपतिमा रामचन्द्र पौडेल उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?