+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १६ गते १२:१२

१६ फागुन, काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य एक लाख एक हजार ८ सय रुपैयाँ तोकेको छ ।

यस्तै तेजावी सुनको मूल्य एक लाख एक हजार ३ सय र चाँदीको मूल्य १२ सय ५५ रुपैयाँ तोकेको छ । महासंघकाअनुसार आजको सुन चाँदीको मूल्य सोमबार बराबरकै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?