+

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता हुने

२०७९ फागुन  १६ गते १६:१४ २०७९ फागुन १६ गते १६:१४
प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता हुने

१६ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आउँदो चैत ७ देखि १६ गतेसम्म प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको आयोजना गरेको छ ।

काठमाडौंमा हुने प्रतियोगितामा भुटान र लाओस सहभागी हुने एन्फाका अध्यक्ष पंकजबिक्रम नेम्वाङले जानकारी दिए ।

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय