
२५ फागुन, काठमाडौं । ब्याटर आसिफ शेखले एक दिवशीय क्रिकेटमा एक हजार रन पूरा गरेका छन् ।
आईसीसी क्रिकेट विश्वकप लिग टूमा पपुवा न्युगिनीविरुद्ध ९० रन बनाएसँगै उनले एक हजार रनको कोशेढुंगा पार गरेका हुन् ।
एक हजार रन पूरा गर्ने क्रममा उनले ३२ खेल खेलेका छन् । उनले ७ सेप्टेम्बर २०२१ मा पीएनजीविरुद्धको खेलबाटै एक दिवशीय अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।
यसअघि कप्तान रोहितकुमार पौडेलले पनि एक दिवशीय क्रिकेटमा एक हजार रन पूरा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4