५ चैत, काठमाडौं । थापाथली क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको सभापतिमा नेविसंघका पुष्करविक्रम शाही निर्वाचित भएका छन् । उनी ६१९ मत पाएर निर्वाचित भएका हुन् ।
उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका प्रविन थापाले ३७६ मत पाए भने अखिल क्रान्तिकारीका स्पन्दन थापा क्षेत्रीले ३३८ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4