
१५ चैत, काठमाडौं । जुम्लाकी सांसद कान्तिका सेजवालले सरकारले विद्यालयमा दिवा खाजाका लागि दिएको रकम बढाउन माग गरेकी छन् ।
सरकारले हाल ६ कक्षासम्मका बालबालिकालाई दिवा खाजा दिँदै आएको छ । जसका लागि वर्षको १८० दिनसम्म हिमाली जिल्लामा प्रतिदिन प्रतिविद्यार्थी २० रुपैयाँ र पहाड तथा तराईमा १५ रुपैयाँ दिने गरिएको छ ।
यो रकमले बालबालिकालाई खाजा नपुग्ने भन्दै सांसद सेजवालले बढाउन माग गरिन् । ‘२० र १५ रुपैयाँले बालबालिकालाई खाजा किन्न भ्याउँछ कि भ्याउँदैन ?’ उनले प्रश्न गरिन् ।
“]
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4