
१५ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा टाई अनिवार्य नगर्ने भएको छ ।
महानगरपालिकाले गत चैत २८ गते महानगरपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयका कुनै पनि कक्षामा टाई अनिवार्य गर्न नदिने निर्णय भएको जनाएको छ ।
महानगरपालिकाले निर्णय कार्यान्वयन गर्न सबै विद्यालयलाई अनुरोध पनि गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4