+
+

बालविकासको नक्सांकन गरी पुनर्वितरण

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते १९:१३

१५ जेठ, काठमाडौं । सरकारले आधारभूत तह प्रवेशको आधारको रुपमा रहेको बालशिक्षालाई थप प्रभावकारी बनाउन बालविकासको नक्सांकन गरी पुनर्वितरण गर्ने भएको छ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आ.व. २०८०/८१ को बजेट प्रस्तुत गर्दै आधारभूत तह प्रवेशको आधारको रुपमा रहेको बालशिक्षालाई बालविकासको नक्सांकन गरी पुनर्वितरण गरिने बताएका छन् ।

सरकारले दुर्गम तथा हिमाली जिल्लाका विद्यार्थीलाई आवासीय छात्रवृत्तिको व्यवस्था गर्ने भएको छ ।

विद्यालय तह प्रावि तथा उच्च शिक्षाको विभिन्न छात्रवृत्तीका लागि तीन अर्ब दुई करोड विनियोजन गरेको छ ।

यसबाट २६ लाख विद्यार्थी आगामी लाभान्वित हुने सरकारको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?