+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कर प्रणाली सुधार गर्न उच्चस्तरीय समिति गठन गरिने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते १९:२१

१५ जेठ, काठमाडौं । कर प्रणाली सुधार गर्न सरकारले उच्चस्तरीय समिति गठन गर्ने भएको छ ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो जानकारी दिए । सरकारले सोमबार आगामी आर्थिक वर्षको बजेटमार्फत यस्तो घोषणा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?