
१५ जेठ, काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रदेश र स्थानीय तहको अनुदान काटेर दायित्व थपेको बताएका छन्।
‘बजेट भाषण सुन्दा राम्रो सुनिने यथार्थमा कार्यक्रम कटौतीको पीडा चैं प्रदेश र स्थानीय तहले बेहोर्नुपर्ने गजबको आइडिया..’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् ।
प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गरिएको भनेको कार्यक्रम बजेट अभावका कारण पञ्छ्याएको पनि पोखरेलले लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4