२२ जेठ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ४६ जनालाई प्रहरी नायब उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको छ ।
आज सोमबार बसेको बढुवा समितिको बैठकले ४६ जना प्रहरी निरीक्षकलाई प्रहरी नायब उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो ।
यसअघि प्रहरी नायव उपरीक्षक डीएसपीहरु प्रहरी उपरीक्षक एसपीमा बढुवा भएसँगै रिक्त रहेको पदमा बढुवा हुन लागेको हो ।
बढुवाको सिफारिसमा परेकाहरुको नाम पढ्नुहोस् :



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4