+
+

यस्तो छ आजको सुनचाँदीको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २८ गते ११:५२

२८ जेठ, काठमाडौं । आज सुन र चाँदीको मूल्य स्थिर छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५ सय रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख ११ हजार ९५० र चाँदीको मूल्य १४ सय ५५ रुपैयाँ तोकिएको छ ।

बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?