+
+

शिल्पा मास्केको ‘परस्त्री’ भोलि नै रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०८० असार १३ गते १४:४२

काठमाडौं । शिल्पा मास्के स्टारर फिल्म ‘परस्त्री’ नेपालमा बिहीबार नै रिलिज हुने भएको छ । बलिउड फिल्म ‘सत्यप्रेमकी कथा’ बिहीबार नै रिलिज हुने भएपछि ‘परस्त्री’ले शुक्रबारलाई निर्धारित मिति परिवर्तन गरेको निर्देशक सुरज पाण्डेले अनलाइनखबरलाई बताए ।

विवाहेत्तर सम्बन्धको कथा प्रस्तुत गर्ने फिल्म हिन्दी भर्सनमा समेत रिलिज हुँदैछ । यद्यपि हिन्दी संस्करण नेपालमा भने प्रदर्शन नहुने  भएको छ ।

दीपेन्द्र के खनालको पटकथा लेखन रहेको फिल्ममा कोसिस क्षेत्री र गौरव विष्टको पनि मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?