
२५ असार, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले करिब ६० लाख पासपोर्ट छपाइको निर्णय भइसकेको बताएका छन् ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा मन्त्री साउदले मन्त्रिपरिषदले ५ वर्षका लागि पुग्ने गरी ६० लाख हाराहारी पासपोर्ट छपाइ गर्ने निर्णय गरेको जानकारी गराए । उनले अगाडि भने, ‘छिट्टै टेण्डर प्रक्रियामा जानेछ ।’
उनले राजदूत नियुक्ति प्रक्रिया पनि छिट्टै अघि बढ्ने संसदीय समितिमा जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4