+
+

सीता दाहालको निधनका कारण संसदीय समितिका बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० असार २७ गते ११:४८

२७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनका कारण संसदीय समितिका बैठकहरू स्थगित भएका छन् ।

समितिका सदस्यहरु श्रद्धाञ्जलीका लागि गएकाले बैठक स्थगित गरिएको संसद सचिवालय श्रोतले जनाएको छ । सीता दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।

अर्थ समितिको बैठक ११ बजे तथा उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक १ बजेका लागि तय थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?