+
+
Shares

जानकी मन्दिरको विवाह मण्डपमा अश्लील भिडियो बनाएर टिकटकमा पोष्ट गरेका युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १२ गते १४:४३

१२ साउन, धनुषा । धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरको विवाह मण्डप परिसरमा अश्लील भिडियो बनाएर टिकटकमा पोष्ट गरेका एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका-६ पोखरभिण्डा बस्ने अन्दाजी १८ वर्षीय अनिरुद्र यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यादवले एक युवतीको संवेदनशील अंगमा समाएको भिडियो टिकटकमा पोष्ट गरेका थिए ।

उक्त भिडियोमा देखिएकी युवती र भिडियो खिच्ने व्यक्तिहरुको खोजतलास भइरहेको पनि प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?