+
+

क्यानडालाई हराउँदै अष्ट्रेलिया महिला विश्वकपको अन्तिम १६ मा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १५ गते १८:४५

१५ साउन, काठमाडौं । क्यानडालाई ४-० ले हराएर सहआयोजक अष्ट्रेलियाले महिला विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

समूह बी मा दुई जित र एक हारपछि ६ अंक जोडेर अष्ट्रेलिया समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

हारपछि ३ खेलबाट ४ अंक जोडेको क्यानडा तेस्रो हुँदै समूह चरणबाटै घर फर्केको छ ।

मेलवर्नमा भएको खेलमा अष्ट्रेलियालाई जिताउन हेयले रासोले दुई तथा म्यारी फ्लावर र स्टेफ काट्लील एक-एक गोल गरे ।

यो समूहको अर्को खेलमा आयरल्याण्डसँग गोलरहित बराबरी खेलेको नाईजेरिया ५ अंक जोडेर समूह बी को उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?