+
+

उत्तराखण्डको पहिरोमा नेपाली बेपत्ता भएकोप्रति सभामुखद्वारा दुःख व्यक्त

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २१ गते १२:३७

२१ साउन, काठमाडौं । सभामुख देवराज घिमिरेले भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा गएको पहिरोमा परी १३ जना नेपालीसहित १९ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

सभामुख घिमिरेले विज्ञप्ती निकालेर बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि भारतीय प्रशासनसँग आग्रह गरेको समेत जानकारी दिएका छन् ।

गत विहीबार गएको पहिरोमा परी नेपाली समेत बेपत्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?