+
+

बाबर आजमले बनाए २९ औं एकदिवसीय अर्धशतक

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १३ गते १७:२३

१३ भदौ, काठमाडौं । पाकिस्तानका कप्तान बाबर आजमले अन्तर्राष्ट्रिय क्रिकेटमा २९ औं एकदिवसीय अर्धशतक बनाएका छन् ।

उनले एसिया कपमा नेपाल विरुद्धको खेलमा ७२ बलमा ४ चौकाको साथमा अर्धशतक बनाएका हुन् ।

उनले १०४ एकदिवसीय खेलमा १८ शतक बनाएका छन् । त्यस्तै १०३ खेलमा ५ हजार २०२ रन बनाएका छन् ।

उनले हालसम्म एकदिवसीयमा सर्वाधिक १५८ रन बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?