+
+

भारतविरुद्ध सोमपाल कामी अर्धशतक बनाउन चुके

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १८ गते १९:४६
फाइल तस्वीर

१८ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्धको खेलमा नेपालका सोमपाल कामीले अर्धशतक पूरा गर्न चुकेका छन् ।

उनले ५६ बलमा २ छक्का र एक चौकाको मद्दतमा ४८ रन बनाएर आउट भए ।

भारतविरुद्धको खेलमा नेपालमा आसिफ सेखले भने अर्धशतक बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?