+
+

६० जना न्यायाधीशको सरुवा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २९ गते १६:०९

२९ भदौ, काठमाडौं । न्यायपरिषदले ६० जना न्यायाधीशको सरुवा गरेको छ ।

शुक्रबार बसेको न्यायपरिषद बैठकले ३४ जना उच्च अदालत र बाकी जिल्ला अदालतका न्यायाधीशको सरुवा गरेको हो ।

बैठकले उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस पनि गरेको छ ।

हेर्नुहोस नयाँ नियुक्तीका लागि सिफिरसमा परेका र सरुवा भएका न्यायाधीशहरुको सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?