
३१ भदौ, काठमाडौं । नेपाल भेट्रान क्रिकेट टिम ग्लोबल क्रिकेट कप खेल्न पाकिस्तान प्रस्थान गरेको छ ।
१ असोजदेखि नेपालले पाकिस्तानको कराँचीमा घरेलु टिम पाकिस्तान, वेष्ट इन्डिज, अमेरिका, यूएई, क्यानडा, हङकङ र अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।
पूर्वखेलाडी किरण रानाको कप्तानीमा नेपालबाट टोली गएको छ । खेलाडीसँगै नेपाली अम्पायर रवीन्द्र गुप्ता पनि प्रतियोगिताका लागि पाकिस्तान प्रस्थान गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4