
२१ कात्तिक, काठमाडौँ । केञ्जुमा सुब्बाको नयाँ गीत ‘हेर मेरो आँखामा’ सार्वजनिक भएको छ ।
कर्मा नामको एल्बममा रहेको उक्त गीत थाइल्याण्डमा सार्वजनिक गरिएको गायिका केञ्जुमा सुब्बाले बताइन् ।
उनका अनुसार गीत गाउने पुनाराम भण्डारी बर्माका हुन् र उनले गीत गाउने प्रतियोगीतामा भाग लिन आउँदा उक्त गीत रेकर्ड गरिएको हो ।
उक्त गीतमा केञ्जुमा सुब्बाको शब्द र जुगल डंगोलको संगीत रहेको गीतमा पुनाराम भण्डारी र केञ्जुमा सुब्बा स्वयमको स्वर रहेको छ। उक्त एल्बममा ५ वटा गीत रहेको छ ।
गीतलाई एसियन म्युजिक सेन्टरले बजारमा ल्याएको हो ।
हेर्नुहोस् गीत :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4