
काठमाडौं । सेलिव्रिटीले पनि बुधबार भाइटीका लगाएका छन् । उनीहरुले भाइटीकाको तस्वीर सामाजिक संजालबाट सेयर गर्दै तिहारको शुभकामना समेत दिएका छन् ।
तिहारको मुख्य दिन आज भाईटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने भाईटीकामा दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार सप्तरंगी टीका लगाएर मनाइन्छ । दिदीबहिनीले टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई सप्तरंगी टीका लगाउने प्रचलन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4