
५ मंसिर, काठमाडौं । विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत यमनसँगको खेलका लागि नेपालले प्लेइङ ११ मा ३ परिवर्तन गरेको छ ।
यसअघिको खेलमा चोटका कारण बाहिर रहेका डिफेन्डर अनन्त तामाङसँगै दिनेश हेन्जन र ऐरिक विष्टलेसुरुवाती ११ मा स्थान बनाएका छन् । मनिष डाँगी र आयुष घलान भने बेञ्चमा छन् । खेल अहिले ७ बजे दशरथ रंगशालामा सुरु हुँदै छ ।
नेपालको प्लेइङ ११
किरण कुमार लिम्बु (कप्तान), रोहित चन्द, अनन्त तामाङ, सनिश श्रेष्ठ, आशिष चौधरी, ऐरिक विष्ट, उत्सव राई, दिनेश हेन्जन, अन्जन विष्ट, जिलेस्पी जंग कार्की र सेसेहाङ आङ्दाम्बे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4