+
+

प्रधानमन्त्री कपका लागि कृतिका मरासिनीको कप्तानीमा लुम्बिनीको टिम घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १४ गते १३:५४
कृतिका मरासिनी

१४ मंसिर, काठमाडौं । प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिताका लागि कृतिका मरासिनीको कप्तानीमा लुम्बिनी प्रदेशले टिम घोषणा गरेको छ ।

पुस १ गतेदेखि काठमाडौंमा हुने प्रधानमन्त्री कपका लागि कृतिकाको कप्तानीमा लुम्बिनीले १४ सदस्यीय टोली घोषणा गरेको हो ।

लुम्बिनीको टिम :

कृतिका मरासिनी(कप्तान), आश्मा पुलामी मगर, सुस्मिता भुषाल, श्रुति बुढाथोकी(विकेटकिपर), एन्जी पाठक, कृति अधिकारी, सरु तिवारी, सन्ध्या चापागाइ, कविता खड्का, आँचल थापा, रश्मि गैरे, सलिना नेपाली, मनिता नेपाली र सदिक्षा सेन ।

वैकल्पिक :

अन्जु रत्न यादव, क्रिस्टिना नेपाली, सिम्रन राना, रितिशा पाण्डे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?