 
																						सत्ता गठबन्धन बैठकको फाइल तस्वीर								
											२५ वैशाख, काठमाडौं । सत्ता गठबन्धनमा प्रदेश सरकारहरुको माग सम्बोधनबारे छलफल भएको छ ।
सातवटै प्रदेशका गृहमन्त्रीहरुले तत्काल प्रहरी समायोजन गर्न संघीय सरकारलाई दबाब दिएका छन् भने मधेश प्रदेशका नेताहरुले आइतबार मात्र शीर्ष नेताहरुलाई ध्यानाकर्षण गराएका थिए ।
त्यसको भोलिपल्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनका नेताहरुको बैठक बोलाएका थिए ।
बालुवाटारमा भएको छलफलमा प्रदेश सरकारहरुको माग सम्बोधनबारे छलफल भएको थियो । ‘फेरि छलफल गर्ने कुराकानी भएको छ’ एक नेताले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4