+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नेपाल बैंकले यो वर्ष लाभांश नदिने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते ११:०९

पुस ५, काठमाडौं ।  नेपाल बैंकले यो वर्ष सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ । बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो ।

गत आर्थिक वर्षसम्मको लेखापरीक्षण भएको वित्तीय विवरण साधारणसभामा पेश गर्ने बैठकले निर्णय गरेको हो । बैंकले गत आर्थिक वर्ष १० प्रतिशत नगद र २ प्रतिशत सेयर बोनस दिएको थियो ।

त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ३ प्रतिशत नगद र १४ प्रतिशत बोनस सेयर दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?