२३ पुस, पोखरा । गण्डकी प्रदेश सभामा दुई सिटमात्र जितेको राप्रपाले पनि राष्ट्रिय सभाका २ सिटमा उम्मेदवारी दर्ता गराएको छ ।
अन्यबाट कास्कीका रोमबहादुर भण्डारी र महिलाबाट तनहुँकी गौमाया श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
गण्डकीका ८५ स्थानीय तहमध्ये कुनैमा पनि राप्रपाले जितेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4