+
+
Shares

सुदूरपश्चिममा नेकपाबाट बस्नेत र जैशीको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २३ गते १४:३६

२३ पुस, धनगढी । राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उम्मेदवारी दर्ता गराएको छ ।

नेकपाबाट महिलामा रोजी बस्नेत र अन्यमा टिकाराम जैशीले उम्मेदवारी दर्ता गराएका हुन् । उनीहरूले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

नेपाली कांग्रेस र एमालेसँग भागबन्डामा सहमति नजुटेपछि नेकपाले एकल रूपमा उम्मेदवार बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?