+
+

बार्सिलोना बराबरीमा रोकियो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते ८:२७

२१ फागुन, काठमाडौं । स्पानिस ला लिगामा बार्सिलोना एथ्लेटिक विल्वाओसँग बराबरीमा रोकिएको छ । गएराति बिल्वाओको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले गोलरहित बराबरी खेलेको हो ।

बराबरीपछि बार्सिलोनाले दोस्रो स्थानमा उक्लने अवर पनि गुमायो । जिरोना मालोर्कासँग पराजित हुँदा बार्सिलोनालाई दोस्रो स्थानमा उक्लने मौका थियो ।

तेस्रो स्थानको बार्सिलोनाको २७ खेलबाट ५८ अंक छ । समान खेलबाट ५९ अंकसहित जिरोना दोस्रो स्थानमा छ ।

जिरोना र बार्सिलोनाको नतिजाले शीर्ष स्थानको रियल मड्रिडलाई फाइदा पुगेको छ । रियलको २७ खेलबाट ६६ अंक छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?