+

नेदरल्याण्ड्सविरुद्ध नेपालले गुमायो पहिलो विकेट

२०८० फागुन  २२ गते ११:५२ २०८० फागुन २२ गते ११:५२
नेदरल्याण्ड्सविरुद्ध नेपालले गुमायो पहिलो विकेट

२२ फागुन, काठमाडौं । कीर्तिपुरमा जारी टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेपालका ओपनर कुशल भुर्तेल आउट भएका छन् ।

दुई छक्का सहित २० रन बनाएका भुर्तेललाई नेदरल्याण्ड्सका भ्यान डेरले चौथो ओभरको तेस्रो बलमा बोल्ड गरे ।

टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले ४ ओभरमा १ विकेट गुमाउँदै २५ रन बनाएको छ ।

नेपाल भर्सेस नेदरल्याण्ड्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय